सुवदना

Romanized: suvadanaa, suwadanaa, suvadan, suwadana

सुन्दर अनुहार भएकी स्त्री; सुन्दरी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुन्दर अनुहार भएकी स्त्री; सुन्दरी स्त्री।
२.
मगण, रगण, भगण, नगण, मगण र लघु-गुरु भएको, सातसात अक्षरमा विश्राम हुने एक वार्णिक छन्द।

सम्बन्धित शब्दहरू