शस्त्रपाणि
Romanized: shastrapaani, shastrapani, sastrapaani, shashtrapaani
हतियार लिएको मान्छे; आततायी मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हतियार लिएको मान्छे; आततायी मान्छे।
२.
हतियारवाला।