शस्य

Romanized: shasya, shasy, sasy, shashya

भर्खर उम्रेको वा कलिलो घाँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भर्खर उम्रेको वा कलिलो घाँस।
२.
खेतीपातीको उपज बाली; अन्न; धान्य।
३.
(विशेषण) सहाउनुपर्ने; प्रशंसनीय।

सम्बन्धित शब्दहरू