शाकाहारी
Romanized: shaakaahaari, shaakaahari, shaakahaari, shakaahaari
सागपात, फलफूल, दुधदही आदि सात्त्विक भोजन मात्र गर्ने; माछामासु आदि नखाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सागपात, फलफूल, दुधदही आदि सात्त्विक भोजन मात्र गर्ने; माछामासु आदि नखाने।