शाकाहार

Romanized: shaakaahaara, shaakaahaar, shaakaahara, shaakahaara

सागपात, फलफूल, दुधदही, अन्न आदि मात्रको खवाइ; माछामासु आदि नभएको भोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सागपात, फलफूल, दुधदही, अन्न आदि मात्रको खवाइ; माछामासु आदि नभएको भोजन।

सम्बन्धित शब्दहरू