शाक
Romanized: shaaka, shaak, shaka, saaka
तरकारी खाइने हरियो पात, डाँठ आदि; साग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तरकारी खाइने हरियो पात, डाँठ आदि; साग।
२.
राम्रो काठ हुने एक जातको रुख।