शाकुनिक
Romanized: shaakunika, shaakunik, shakunika, saakunika
चराचुरुङ्गी मार्ने वा समातेर बेच्ने पेसा भएको (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चराचुरुङ्गी मार्ने वा समातेर बेच्ने पेसा भएको (व्यक्ति)।
२.
शकुन वा ग्रहगतिको शुभाशुभ फल बताउने (व्यक्ति)।