शाकुन्तल

Romanized: shaakuntala, shaakuntal, shakuntala, saakuntala

शकुन्तलासम्बन्धी; शकुन्तलाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शकुन्तलासम्बन्धी; शकुन्तलाको।
२.
(नाम) शकुन्तलाका गर्भबाट उत्पन्न भएका राजा भरत।
३.
शकुन्तला र दुष्यन्तसम्बन्धी कथा भएको यसै नाउँको काव्यकृति (संस्कृतमा कालिदासद्द्वारा रचित 'अभिज्ञानशाकुन्तल' नाटक, नेपालीमा देवकोटाद्वारा रचित 'शाकुन्तल' महाकाव्य आदि)।

सम्बन्धित शब्दहरू