कुन्तल

Romanized: kuntal, kuntala

केशपाश; चुल्ठो; वेणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
केशपाश; चुल्ठो; वेणी।
२.
दक्षिण भारतको प्राचीन स्थल (वर्तमान हैदराबादको दक्षिणपश्चिम भाग)।
३.
पानी खान प्रयोग गरिने लोहोटा, आम्खोरा आदि।

सम्बन्धित शब्दहरू