शास्त्रतत्त्वज्ञ
Romanized: shaastratattvajnya, shaastratattvajny, shastratattvajnya, shaastratattwajnya
शास्त्रको गुदी निकाल्न जान्ने; शास्त्रविद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शास्त्रको गुदी निकाल्न जान्ने; शास्त्रविद्।