शास्त्रविमुख
Romanized: shaastravimukha, shaastravimukh, shastravimukha, shaastrawimukha
शास्त्र नपढेको; मूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शास्त्र नपढेको; मूर्ख।
२.
शास्त्रअनुसार नचलेको।