शिक्षण विज्ञान

Romanized: shikshana vijnyaana, shikshana vijnyaan, shikshana vijnyana, shikshana wijnyaana

शिक्षण दिने विधि वा परिपाटीको विवेचना गरिएको शास्त्र। शिक्षण विधि- ना. विद्यार्थीलाई शिक्षा दिने तरिका वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शिक्षण दिने विधि वा परिपाटीको विवेचना गरिएको शास्त्र। शिक्षण विधि- ना. विद्यार्थीलाई शिक्षा दिने तरिका वा परिपाटी।

सम्बन्धित शब्दहरू