शिक्षा परिषद्
Romanized: shikshaa parishad, shiksha parishad, shiksaa parishad, shikshaa parisad
शिक्षाको प्रचारप्रसार तथा अभिवृद्धिका निम्ति संलग्न वा सङ्गठित संस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शिक्षाको प्रचारप्रसार तथा अभिवृद्धिका निम्ति संलग्न वा सङ्गठित संस्था।
२.
कुनै शिक्षणसंस्थाको पाठ्यक्रम, शिक्षणव्यवस्था आदिको निर्णय वा तर्जुमा गर्न बनेको, शिक्षाविद्हरूको समिति।