शिक्षा सचिव
Romanized: shikshaa sachiva, shiksha sachiva, shikshaa sachiv, shikshaa sachiwa
शिक्षा मन्त्रालय र शिक्षाको मातहतका देशभरका कार्यालयहरूको प्रमुख पदमा रहने प्रशासनको प्रमुख उच्चाधिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिक्षा मन्त्रालय र शिक्षाको मातहतका देशभरका कार्यालयहरूको प्रमुख पदमा रहने प्रशासनको प्रमुख उच्चाधिकारी।