शिखर सम्मेलन
Romanized: shikhara sammelana, shikhara sammelan, sikhara sammelan, shikhara shammelana
कुनै निश्चित उद्देश्य लिई राष्ट्राध्यक्षहरूका बिचमा हुने सम्मेलन वा सद्भावनापूर्ण भेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै निश्चित उद्देश्य लिई राष्ट्राध्यक्षहरूका बिचमा हुने सम्मेलन वा सद्भावनापूर्ण भेला।