शिलापूजन
Romanized: shilaapujana, shilaapujan, shilapujana, silaapujana
बेहुलीघरमा भित्र्याएको पर्सिपल्ट गरिने सप्तपर्वतहरूको पूजा; शिला वा ढुङ्गाको पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बेहुलीघरमा भित्र्याएको पर्सिपल्ट गरिने सप्तपर्वतहरूको पूजा; शिला वा ढुङ्गाको पूजा।
२.
वरवधूले जीवनरूप शिला (सिलौटो) र लोहोरोरूप बच्चा स्विकारी सामाजिक पूजाआजा गर्ने एक संस्कार।
३.
शिलान्यास गर्दा गरिने पूजा।