शिलापूजा

Romanized: shilaapujaa, shilaapuja, shilapujaa, silaapujaa

वरवधूले जीवनरूप शिला (सिलौटो) र लोहोरोरूप बच्चा स्विकारी सामाजिक पूजाआजा गर्ने एक संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वरवधूले जीवनरूप शिला (सिलौटो) र लोहोरोरूप बच्चा स्विकारी सामाजिक पूजाआजा गर्ने एक संस्कार।
२.
शिला वा ढुङ्गाको पूजा।
३.
शिलान्यास गर्दा गरिने पूजा।

सम्बन्धित शब्दहरू