शिलामय
Romanized: shilaamaya, shilaamay, shilamaya, silaamaya
गिर्ख्यान वा चट्टान भएको; ढुङ्गेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गिर्ख्यान वा चट्टान भएको; ढुङ्गेन।