शिल्पवाद

Romanized: shilpavaada, shilpavaad, shilpavada, shilpawaada

साहित्यलाई शिल्पको कालिगड मान्ने र शिल्पलाई केवल प्रविधि मात्र नमानेर साहित्यकै पर्याय सम्झने, बीसौं… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
साहित्यलाई शिल्पको कालिगड मान्ने र शिल्पलाई केवल प्रविधि मात्र नमानेर साहित्यकै पर्याय सम्झने, बीसौं शताब्दीको तेस्रो दशकमा अमेरिकामा प्रयोग भएको साहित्यिक सिद्धान्त।

सम्बन्धित शब्दहरू