शिवभक्त

Romanized: shivabhakta, shivabhakt, shiwabhakta, shiwabhakt

शिवजीको भक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शिवजीको भक्त।
२.
(विशेषण) सं. १९८१ वैशाख १ गतेदेखि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा नेपालमा दासप्रथाको उन्मूलन गर्दा पशुपतिनाथको सञ्चित धन उपयोग गरिएकाले त्यसै सन्दर्भमा अमलेख गरिएका कमारा- कमारीहरूलाई दिइएको उपनाम।

सम्बन्धित शब्दहरू