शिवमती
Romanized: shivamati, shiwamati, siwamati, shivamatee
शिवपुरी पर्वतको पश्चिम अधित्यकाबाट निस्केर विष्णुमतीसँग मिली काठमाडौँ उपत्यकामा बग्दै जाने वाग्मतीको एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिवपुरी पर्वतको पश्चिम अधित्यकाबाट निस्केर विष्णुमतीसँग मिली काठमाडौँ उपत्यकामा बग्दै जाने वाग्मतीको एक सहायक नदी; महादेव खोला।