शिवि

Romanized: shivi, shiwi, siwi, shibi

पुराणप्रसिद्ध एक दानशील राजाको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुराणप्रसिद्ध एक दानशील राजाको नाम।
२.
सिकारी जन्तु।
३.
भोजपत्र।

सम्बन्धित शब्दहरू