शिवता

Romanized: shivataa, shivata, shiwataa, sivataa

अमरता; मोक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अमरता; मोक्ष।
२.
शिव वा कल्याणको भाव, गुण वा धर्म।

सम्बन्धित शब्दहरू