नारनशिव

Romanized: naaranashiva, naaranashiv, naranashiva, naaranashiwa

कसैलाई दुःख कष्ट आइपर्दा त्यस्ता व्यक्तिमाथि दया वा सहानुभूति देखाउनका लागि उच्चारण गर्ने शब्द; नारान; हरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण बो.

1
कसैलाई दुःख कष्ट आइपर्दा त्यस्ता व्यक्तिमाथि दया वा सहानुभूति देखाउनका लागि उच्चारण गर्ने शब्द; नारान; हरे।

सम्बन्धित शब्दहरू