सदाशिव

Romanized: sadaashiva, sadaashiv, sadashiva, sadaashiwa

शिवको एक नाम; महादेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिवको एक नाम; महादेव।
२.
(विशेषण) सधैं कल्याण गर्ने; कल्याणस्वरूपको।

सम्बन्धित शब्दहरू