नारन
Romanized: naarana, naaran, naran, narana
नारायणको अपभ्रंश रूप; नारान। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम / विशेषण बो. [संस्कृत नारायण]
१.
नारायणको अपभ्रंश रूप; नारान।
२.
ज्वाइँ शब्दको अन्त्यमा सम्मान जनाउन टाँसिने शब्द (ज्वाइँनारन)। वि.
३.
(बो.)
हरे। (उदा.- म किन आएँछु नारन, यस ठाउँमा !)।
उदाहरण वाक्य
- म किन आएँछु नारन, यस ठाउँमा !