शिविर
Romanized: shivira, shivir, shiwira, shiwir
सेना रहने वा बस्ने ठाउँ; छाउनी; ब्यारेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सेना रहने वा बस्ने ठाउँ; छाउनी; ब्यारेक।
२.
राजनीतिक आन्दोलन वा युद्धका सिलसिलामा कायम गरिने किल्ला; दुर्ग।
३.
यात्रा, पर्वतारोहण आदिका अवसरमा अस्थायी रूपमा पाल टाँगी बास कायम गरिने ठाउँ।