शिशुउद्यान
Romanized: shishuudyaana, shishuudyaan, shishuudyana, shisuudyaana
केटाकेटीलाई खेल्न, बस्न र मनोरञ्जन गर्नका निम्ति बनाइएको साधनयुक्त बगैँचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
केटाकेटीलाई खेल्न, बस्न र मनोरञ्जन गर्नका निम्ति बनाइएको साधनयुक्त बगैँचा।