शिशुपालवध
Romanized: shishupaalavadha, shishupaalavadh, shishupalavadha, shishupaalawadha
कृष्णद्वारा शिशुपाललाई मारिएको कथाको विषयवर्णन भएको कवि माघद्वारा रचित संस्कृतको महाकाव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कृष्णद्वारा शिशुपाललाई मारिएको कथाको विषयवर्णन भएको कवि माघद्वारा रचित संस्कृतको महाकाव्य।