शीतार्त

Romanized: shitaarta, shitaart, shitarta, sitaarta

शीतले कक्रिएको; चिसोले कठ्याङ्ग्रिएको, गँगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
शीतले कक्रिएको; चिसोले कठ्याङ्ग्रिएको, गँगरिएको।

सम्बन्धित शब्दहरू