शीतीकरण

Romanized: shitikarana, shitikaran, sitikaran, sheetikarana

दुध, फलफूल आदिलाई सड्नबाट जोगाउन चिस्याउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [शीत+ई+करण]

1
दुध, फलफूल आदिलाई सड्नबाट जोगाउन चिस्याउने काम वा प्रक्रिया।

सम्बन्धित शब्दहरू