शीर्षवाक्य

Romanized: shirshavaakya, shirshavaaky, shirshavakya, shirshawaakya

अनुच्छेद वा सङ्कथनको मुख्य कथनवाक्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अनुच्छेद वा सङ्कथनको मुख्य कथनवाक्य।

सम्बन्धित शब्दहरू