शुकनासा

Romanized: shukanaasaa, shukanaasa, shukanasaa, sukanaasaa

गरुडको जस्तो नाक भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गरुडको जस्तो नाक भएको।
२.
सुगाको झैँ खुम्रिएको नाक भएको।

सम्बन्धित शब्दहरू