शुकदेव

Romanized: shukadeva, shukadev, shukadewa, shukadew

शुकी (सुगी) का रूपमा पृथ्वीमा घुमेकी घृताची नामकी अप्सराबाट जन्मेका, व्यासका छोरा; प्रसिद्ध पुराणवाचक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
शुकी (सुगी) का रूपमा पृथ्वीमा घुमेकी घृताची नामकी अप्सराबाट जन्मेका, व्यासका छोरा; प्रसिद्ध पुराणवाचक ज्ञानीका रूपमा प्रख्यात ऋषि।

सम्बन्धित शब्दहरू