शुभस्थान
Romanized: shubhasthaana, shubhasthaan, shubhasthana, subhasthaana
पवित्र थलो; शुभस्थली; तीर्थधाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पवित्र थलो; शुभस्थली; तीर्थधाम।