शुभागमन
Romanized: shubhaagamana, shubhaagaman, shubhagamana, subhaagamana
कल्याण वा मङ्गल हुने गरी भएको कसैको आगमन; भलो हुने आगमन। (उदा.- तपाईंको शुभागमनले म अत्यन्त हर्षित छु)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कल्याण वा मङ्गल हुने गरी भएको कसैको आगमन; भलो हुने आगमन। (उदा.- तपाईंको शुभागमनले म अत्यन्त हर्षित छु)।
उदाहरण वाक्य
- तपाईंको शुभागमनले म अत्यन्त हर्षित छु