शुभकामना
Romanized: shubhakaamanaa, shubhakaamana, shubhakamanaa, subhakaamanaa
भलाइको चाहना; शुभेच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भलाइको चाहना; शुभेच्छा।
२.
कुनै विशेष पर्व वा अवसरमा साथीसङ्गाती वा इष्टमित्रहरूलाई कल्याण चिताई दिइने वा पठाइने सन्देश।