शूची

Romanized: shuchi, suchi, shoochi, shuchee

शुद्ध हुने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शुद्ध हुने काम वा प्रक्रिया।
२.
सियो; सुइरो; टुँडो; सूची।

सम्बन्धित शब्दहरू