शून्य सहनशीलता
Romanized: shunya sahanashilataa, shunya sahanashilata, shunya sahanasilataa, sunya sahanashilataa
राज्यको ऐन, कानुन, नीति, नियमविपरीत कसैले काम गरेमा बिलकुल क्षमा नगर्ने स्थिति; नियम मिच्नेमाथि कुनै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राज्यको ऐन, कानुन, नीति, नियमविपरीत कसैले काम गरेमा बिलकुल क्षमा नगर्ने स्थिति; नियम मिच्नेमाथि कुनै प्रकारको सहुलियत वा सुविधा नदिइएको अवस्था।