शूली

Romanized: shuli, shooli, shulee, sooli

ठुला अपराधीलाई गुदद्वारबाट रोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, भालाजस्तो तिखो टुप्पो भएको प्राचीन हतियार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [शूल+ई]

१.
ठुला अपराधीलाई गुदद्वारबाट रोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, भालाजस्तो तिखो टुप्पो भएको प्राचीन हतियार; बातो।
२.
(विशेषण) त्रिशूल लिने (महादेव)।
३.
शूलको रोग भएको।

सम्बन्धित शब्दहरू