शेषकाल
Romanized: sheshakaala, sheshakaal, sheshakala, seshakaala
बाँकी उमेर; बुढेस काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाँकी उमेर; बुढेस काल।
२.
बाँकी रहेको समय।