शेषप्रश्न
Romanized: sheshaprashna, sheshaprashn, seshaprashna, shesaprashna
ईश्वर, सृष्टिकर्ता, मरणउप्रान्तको स्थिति, वीज र फलको पौर्वापर्य आदिका बारेमा आजसम्म टुङ्गो लाग्न नसकेकाले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ईश्वर, सृष्टिकर्ता, मरणउप्रान्तको स्थिति, वीज र फलको पौर्वापर्य आदिका बारेमा आजसम्म टुङ्गो लाग्न नसकेकाले उत्तर पाउन बाँकी रहेको असम्भव प्रश्न।