शोषण रहित

Romanized: shoshana rahita, shoshana rahit, shosana rahita, soshana rahita

कसैले कसैलाई थिचोमिचो गर्न नपाउने वा कुनै पनि प्रकारको शोषण नभएको (समाज)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कसैले कसैलाई थिचोमिचो गर्न नपाउने वा कुनै पनि प्रकारको शोषण नभएको (समाज)।

सम्बन्धित शब्दहरू