शोषणपद्धति
Romanized: shoshanapaddhati, shosanapaddhati, soshanapaddhati, sosanapaddhati
सोझा निमुखाले आफ्नो श्रमबाट कमाएको फाइदाको उचित अंश पनि घुमाई, फिराई धुत्ने वा व्यक्तिगत पार्ने ढङ्ग वा तरिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सोझा निमुखाले आफ्नो श्रमबाट कमाएको फाइदाको उचित अंश पनि घुमाई, फिराई धुत्ने वा व्यक्तिगत पार्ने ढङ्ग वा तरिका।