श्मसान वैराग्य

Romanized: shmasaana vairaagya, shmasaana vairaagy, shmasaana vairagya, shmasana vairaagya

कसैको मरणमा उपस्थित हुनेलाई जीवनको निस्सारता देखेर हुने क्षणिक वैराग्य वा विरक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कसैको मरणमा उपस्थित हुनेलाई जीवनको निस्सारता देखेर हुने क्षणिक वैराग्य वा विरक्ति।

सम्बन्धित शब्दहरू