श्रमिक दिन
Romanized: shramika dina, shramika din, sramika din, sramika dina
एक दिनमा एक व्यक्तिले गरेका कामका अनुपातले हडताल आदिका समयमा भएको हानिको हिसाब लगाउँदा हुने दिनको सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एक दिनमा एक व्यक्तिले गरेका कामका अनुपातले हडताल आदिका समयमा भएको हानिको हिसाब लगाउँदा हुने दिनको सङ्ख्या।