श्रीवत्स
Romanized: shrivatsa, shrivats, shriwatsa, shriwats
पुराणअनुसार विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पादचिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुराणअनुसार विष्णुको छातीमा अङ्कित भृगु ऋषिको पादचिह्न।
२.
पुरुषका छातीमा कमै पाइने दाहिनेबाट घुमेको रौंको चक्राकार चिह्न।
३.
पहिले काठमाडौँ उपत्यकाका राजाहरूमा चलेको र बाकुपौमा लाग्दा पछिसम्म कानुनी मान्यता पाएको देखिने छाप; हे. 'बाकुपौ' पनि।