श्रौत
Romanized: shrauta, shraut, sraut, srauta
कानसम्बन्धी; कानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कानसम्बन्धी; कानको।
२.
श्रुतिसम्बन्धी; वेदअनुसारको।
३.
वेदसम्मत; वेदोक्त।