श्रौतसूत्र
Romanized: shrautasutra, shrautasutr, srautasutr, shrautashutra
आश्वलायन, साङ्ख्यायन, कात्यायन आदि नामले अभिहित तथा वेदमा आधारित सूत्रग्रन्थहरूको सङ्ग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आश्वलायन, साङ्ख्यायन, कात्यायन आदि नामले अभिहित तथा वेदमा आधारित सूत्रग्रन्थहरूको सङ्ग्रह।