श्वेतनीति
Romanized: shvetaniti, shwetaniti, swetaniti, shvetaneeti
गोरा जातिको प्रधानता भएको कुनै देशको सरकारले अँगालेको अन्य देशका काला जातिका मानिसलाई नागरिक भएर रहन नदिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गोरा जातिको प्रधानता भएको कुनै देशको सरकारले अँगालेको अन्य देशका काला जातिका मानिसलाई नागरिक भएर रहन नदिने नीति वा सिद्धान्त।